१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान

बुटवल । रिलायन्स लाइफ इन्स्योरेन्स लि.ले बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तेस्रो वार्षिकोत्सवको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाद्वारा बुटवलमा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रको भवनमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । लकडाउनका बेला रगतको अभावमा कुनै नेपालीले आफ्नो ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले उक्त रक्तदान कार्यक्रम गरिएको रिलायन्स लाइफ…