२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

थलारामा सुख्खा खडेरीले बालीमा भएको क्षतिको विवरण सङ्कलन गरिदै

बझाङ । बझाङको थलारा गाउँपालिकामा यस वर्ष सुख्खा खडेरीले नगदेवालीमा परेको क्षति र असर प्रभाव बारेमा सूचना सङ्कलन गर्न लागिएको छ । खडेरीले खाद्य बालीमा परेको क्षतिका बारेमा सूचना संकलन गर्न सुदूरपश्चिम खाद्य अधिकार संजालका संयोजक बल बहादुर रोकाया, जिल्ला खाद्य अधिकार संजालका संयोजक जगदीश रोकाया , थलारा एफएमका प्रबन्ध निर्देशक पदम खड्का लगाएतको टोली…