बुटवल । ट्राफिक ब्यवस्थापन सुधार गर्न संघसंस्थाहरुसंग सहकार्य गरि अघि बढ्ने ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक डम्बर बहादुर विश्वकर्माले बताएका छन । प्रदेश पाचको राजधानी रुपन्देहीसहित प्रदेशमा लकडाउनको अवधिमा समेत धेरै दुर्घटना बढ्नु चिन्ताजनक भएको भन्दै दुर्घटना न्युनिकरणमा सबै लाग्नुपर्ने उनले बताए । लकडाउन अवधिमा ४ सय ३१ सवारीबाट ३ सय २७…