१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सन्जयलाई साईक्लिङ रेसको उपाधि

बुटवल । ह्यप्पी साईक्लिङ क्लबको आयोजनामा भएको पहिलो क्रस कन्ट्रि रेस फेस्टिबल साईक्लिङ च्यालेन्ज २०२० को उपाधि बुटवलका सन्जय परियारले चुमेका छन । शनिबार भएको रेसमा २६ जनालाई पछि पार्दै उनले २०.१९ मिनेटमा रेस पूरा गर्दै उपाधि चुमेका हुन । उपाधिसंगै उनले नगद ५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेका छन । बुटवलकै समीर…