२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

लायन्सले दियो स्वास्थ्य कार्यालय बाँकेलाई पाँचसय थान भिटिएम किट

नेपालगञ्ज । भिटिएम किट नभएका कारण कतिपय जिल्लाहरुमा पिसीआर परिक्षण हुन नसकेको खबर आईरहेका बेला बाँकेमा भने लायन्स क्लव अफ ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ ले कोबिड–१९ परिक्षणको लागि आवश्यक पर्ने पाँच सय थान भिटिएम किट हस्तान्त्रण गरेको छ । लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ का पूर्व डिस्टिक गर्भनर सेम शाक्य, पूर्व डिस्टि«क गर्भनर मधुसुदन…