बुटवल । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको दोस्रो साधारण सभाशनिवार सम्पन्न भएको छ । सभामा प्रगती प्रतिवेदन प्रस्तुत गर्दै समाजका अध्यक्ष हुमनाथ ज्ञवालीले आगामी वर्षमा समाजको कार्यक्षेत्र विस्तार गर्ने र थप योजना सहित अघि बढ्ने बताए । उनले वर्षभरि गुल्मी चारपाला रुपन्देहीले गुल्मी र रुपन्देही दुवै जिल्लामा सेवामुलक सामाजिक काम गरेको भन्दै निरन्तर यस्ता कार्य…