१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

प्युठानमा एकै दिन थपिए १४ संक्रमित

खलङ्गा । प्युठानमा एकै दिन १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका र ऐरावती गाउँपालिकाका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा नौबहिनी गाउँपालिकाका एक महिलासहित ५ जना र ऐरावती गाउँपालिकाका ९ पुरुष गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानले…