बुटवल । बुटवल उपमहानगरपालिका नगर खेलकूद विकास समितिले शनिबार खेलकूद शिक्षक प्रशिक्षक र प्रशिक्षण तथा खेलाडीलाई सम्मान गरेको छ । कार्यक्रममा आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा बुटवल उपमहानगरपालिकाबाट सहभागी सबै खेलाडी र प्रशिक्षकहरुलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले विद्यालय तहदेखि नै विद्यार्थीमा खेलकुद र अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउँदा त्यसले…