बुटवल । देवदह जेसीजले भिडियो कन्फ्रेन्स मार्फत नगर स्तरीय अन्तर माध्यमिक बिद्यालय स्तरीय ‘कबिता प्रतियोगिता’ गरेको छ । कोरोना भाईरस (कोभिड-१९) को संक्रमण फैलिन नदिनकालागि लकडाउन गरेका कारण अनलाईन प्रविधिका माध्यमबाट शनिबार देवदह जेसिजले नगर स्तरीय कबिता प्रतियोगिता गरेको हो । देशभक्ति भावनालाई प्राथमिकता दिईएको उक्त कबिता प्रतियोगितामा सगरमाथा आवासीय माध्यमिक बिद्यालयकी विद्यार्थी ओजस्वी न्यौपाने…