१८ माघ २०८२, आइतबार | February 1, 2026

सिद्धार्थनगरको कोरोना कोषमा नमुनाको २६ हजार

भैरहवा । कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार गर्नको लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले स्थापना गरेको नगरस्तरीय कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा नमुना एकीकृत विकास परिषद् रुपन्देही (नमुना)ले सहयोग गरेको छ । उक्त कोषको खातामा २६ हजार ५ सय जम्मा गरेको नमुना एकीकृत विकास परिषद्का अध्यक्ष ज्ञानु पौड्यालले बताउनुभयो । विश्व नै कोरोनाविरुद्ध लडिरहेको बेला…