बुटवल । बुटवल सोसल ग्रुपले बुटवलमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन गरेको छ । स्वास्थ्य नै धन हो भन्ने उद्देश्य सहित बुटवल उपमहानगरपालिका वडा नं। १ मा आयोजना गरिएको शिविरमा २ सय ५६ जनाले स्वास्थ्य चेकजाँच तथा निःशुल्क औषधी वितरण गरिएको थियो । बुटवल उपमहानगरपालिकाको सहयोगमा आयोजना गरिएको शिविरमा स्त्रीरोग, नाक, कान, घाँटी, हाडजोर्नी तथा…