सैनामैनाम । रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा विभागीय टोली एपीएफ नेपाल र अभिषेक चर्च रजहर नवलपुर बीच प्रतिस्पर्धा हुँदै छ । खेल सैनामैना ४ मुर्गियास्थित सैनामैना फुटबल रंगशालामा दिउँसो ३ बजे हुने भएको हो । मुर्गिया फुटबल क्लबले आयोजना गरेको प्रतियोगिता अन्तरगत मंगलबार फर्साटिकर क्लबले जीत हासिल गरेको…