२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बुटवलमा माघमा कृषि मेला हुने

बुटवल । बुटवलमा आगामी माघमा नमुना कृषि मेला आयोजना हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा माघ १४ देखि १८ गतेसम्म बुटवल मण्डपमा कृषि मेला हुने भएको हो । सोमबार बसेको संघको कार्यसमिति बैठकले मेलाको मिति तय गरेको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए । बुटवल उद्योग वाणिज्य संघले कृषि क्षेत्रको विकास र…