बुटवल । महाशिवरात्री पर्वका अवसरमा सिद्धबाबा मन्दिरमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मंगलबार सिद्धबाबा मन्दिर विकास समितिले पत्रकार सम्मेलन आयोजना गरी भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ । महाशिवरात्रीको अवसर पारेर पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित मन्दिरलाई चिटिक्क सिँगारिएको छ । मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि…