४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलमा कोडिङ तथा एनिमेसन प्रतियोगिता-२०८१ सम्पन्न

बुटवल । कक्षा २ देखि ७ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजित प्रदेश स्तरको कोडिङ तथा एनिमेसन प्रतियोगिता-२०८१ बुटवलमा भव्य रूपमा सम्पन्न भएको छ । डीजी स्कूल एनसीसी र क्यान्नन स्कूलले आयोजना गरेको यस चरणमा ६० विद्यार्थीले भौतिक रूपमा उपस्थित भई प्रतिस्पर्धा गरेका थिए । कोडिङ प्रतियोगिताको उद्घाटन टुना टेक्नोलोजीका प्रमुख राजीव गौतमले गरेका थिए ।…