१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

बुटवलको वेष्ट्रन मेघा कलेजमा नि:शुल्क होटल व्यवस्थापन तालिमदेखि स्वाद उत्सव हुँदै

बुटवल । होटल व्वस्थापनमा नाम कमाएको रुपन्देहीको वेष्ट्रन मेघा कलेज ढवाहाले नयाँ शैक्षिकसत्रसंगै विविध कार्यक्रम गर्ने भएको छ । विहिबार कलेज परिसरमा पत्रकार सम्मेलन गरि नयाँ शैक्षिक सत्रको शुरुवातसंगै १० दिने नि:शुल्क होटल व्यवस्थापन तालिम, फुड फेस्टिवल तथा बिएचएमको नयाँ भर्ना समेत खुलाईएको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले बताए । असार १ गतेबाट नि:शुल्क तालिम…