१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो साताको पछिल्लो दिनको मूल्यको तुलनामा सुनचाँदीको मूल्यमा सामान्य बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १ हजार २ सय रुपैयाँ बढी हो…