६ माघ २०८२, मंगलबार | January 20, 2026

जिपको ठक्करबाट महिलाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा जिप दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । देवचुली नगरपालिका–१४ देवचुली चोकस्थित पूर्व–पश्चिम राजमार्गमा जिपको ठक्करबाट गम्भीर घाइते स्थानीय ४२ वर्षीया जया आर्यालको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार कावासोतीबाट दलदलेतर्फ आउँदै गरेको बा१६च ४७४० नम्बरको…