इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच भएको विवाद उग्र बन्दै जाँदा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनापछि सोमबार जिल्लाका विभिन्न स्थान तनावग्रस्त बनेका छन्। घटनाको विरोधमा प्रदर्शन, सडक अवरोध र कर्फ्यु उल्लङ्घनका घटना भएपछि सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रहरीका अनुसार साउने सोमबारका अवसरमा बोलबम यात्राका…