२७ भदौ २०८३, शनिबार | September 13, 2026

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी र भारी वर्षाको सम्भावना रहेका २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आजको बैठकले ती जिल्लामा परिस्थितिअनुसार जुनसुकै बेला सवारी आवागमन बन्द गर्न र अन्य जिल्लामा समेत उच्च सतर्कताका लागि अनुरोध गर्ने निर्णय गरेको…