काठमाडौं । श्रम संस्कृति पार्टीले बुधबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ । बैठक सुरु भएलगत्तै पार्टीका सांसदहरूले हातमा पर्चा लिएर विरोध प्रदर्शन गरेका हुन् । सांसदहरूले बैठक कक्षमै नारासहितका पर्चा प्रदर्शन गर्दै त्यसमा लेखिएका नारासमेत पढेर सुनाएका थिए । विरोधका कारण केहीबेर सदनको वातावरण तनावग्रस्त बनेको थियो । त्यसक्रममा सभामुख डोलप्रसाद अर्यालले संसदको मर्यादा…