भैरहवा । दलित फ्रिडम सेन्टर लुम्बिनी प्रदेशको आयोजनामा दलित लैङ्गिक तथा यौनिक अल्पसंख्यक, समुदायमा सामाजिक सुरक्षा, अधिकार र विद्यमान समस्याबारे अन्तर्क्रिया कार्यशाला सम्पन्न भएको छ । रुपन्देहीको भैरहवास्थित होटल पौवामा आयोजित उक्त कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, अधिकारकर्मी तथा समुदायका अगुवाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन दलित फ्रिडम सेन्टर लुम्बिनी प्रदेशकी कोअर्डिनेटर हिमानी रसालीले…