बुटवल । मानवसेवा आश्रमको लुम्बिनी प्रदेश रुपन्देही शाखा स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि सुरू भएको श्रीमद्भागवत सप्ताह ज्ञान-विज्ञान महायज्ञमा दान गर्ने दाताहरूको भीड लागेको छ । महायज्ञको चौथो दिन आज बिहीबार मौसम प्रतिकूल रहे पनि दाताहरूको सहभागीतामा भने कमी आएको छैन । महायज्ञमा लायन्स क्लब अफ इन्टरनेसनल ३२५ पि नेपालको तर्फबाट हङ्गर रिलिफ प्रोग्राम अन्तर्गत…