काठमाडौं । भोटेकोशी बाढी तथा अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि सडक भासिएर यातायात तथा मानिसको आवतजावतसमेत पूर्ण रूपमा बन्द भएको छ । त्यस्तै, धादिङकै गजुरी गाउँपालिका-२ स्थित परेवा भीरमा बाढीका…