३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

न्यायालय बलियो भएमात्र नागरिकलाई ढुक्क हुने अवस्था हुन्छ : प्रधान न्यायाधीश राउत

काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालय बलियो भएमात्र नागरिकलाई ढुक्क हुने अवस्था हुने बताएका छन् । सर्वोच्च अदालतमा आज आयोजित प्रधान सम्पादक, सम्पादक तथा वरिष्ठ पत्रकारहरुसँगको छलफलमा प्रधान न्यायाधीश राउतले अदालतमाथि श्रृङ्खलावद्ध प्रहारले न्यायालय कमजोर हुने भएकाले न्यायालय बलियो भए मात्रै नागरिकलाई ढुक्क हुने अवस्था हुने बताए । “श्रृङ्खलावद्ध प्रहारले अदालतलाई कमजोर बनाउने…