३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

प्रतिनिधिसभा निर्वाचन : १६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपा १२४ सिटसहित अग्रस्थानमा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ हालसम्म १६१ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म सार्वजनिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि रहेको छ। रास्वपाले १२४ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने एक क्षेत्रमा अग्रता कायम राखेको छ । यसैगरी नेपाली कांग्रेसले १७…