काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आगामी क्रिकेट प्रतियोगिता नखेल्ने भन्दै राष्ट्रिय टिमबाट नाम फिर्ता लिएका छन् । दशैंको बीचमा नै नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक टी-२० क्रिकेट श्रृङ्खला आयोजना गरेको छ । कात्तिक १ गतेदेखि १० गतेसम्म चल्ने श्रङ्खलामा नेपाल, यूएई र हङकङबीच प्रतिस्पर्धा हुनेछ । सन्दीपले भने उक्त प्रतियोगिता खेल्न नसक्ने भन्दै नाम फिर्ता…