७ माघ २०८२, बुधबार | January 21, 2026

सांसद भण्डारीको आजै दुईवटा शल्यक्रिया गरिने

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको आज शल्यक्रिया हुने भएको छ । बुधबार राती ग्यास लिक भएका कारण दुर्घटनामा परेका सांसद भण्डारीको आज बिहान १० बजे र २ बजे मुम्बई अस्पालमा शल्यक्रिया हुन लागेको हो । कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु सिबाकोटीका अनुसार शुक्रबार विहान १० बजे र दिउँसो २ बजे भण्डारीको शल्यक्रिया हुनेछ । बम्बईस्थित…