११ पुस २०८२, शुक्रबार | December 26, 2025

आज विभिन्न कार्यक्रमसहित २२ औं निजामती सेवा दिवस मनाइँदै

काठमाडौं । आज (भदौ २२ गते) २२ औं निजामती सेवा दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै छ । सन् २०१२ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्य नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिनलाई स्मरण गर्दै २०६२ सालदेखि प्रत्येक वर्ष यस दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न…