१७ भदौ २०८३, बुधबार | September 2, 2026

सोलुखुम्बु हेलिकोप्टर दुर्घटनाका मृतक ६ जनाकै शव काठमाडौं ल्याउने तयारी

काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मंगलबार विहानदेखि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परेर पाँच जना मेक्सिकन नागरिक र पाइलट सीबी गुरुङको मृत्यु भएको छ । मृतक सबैको शव क्षतविक्षत अवस्थामा फेला परेको सोलुखुम्बुका प्रमुख…