काठमाडौं । मिस नेपाल वर्ल्ड-२०२२ को उपाधि प्रियंका रानी जोशीले जितेकी छिन् । शनिवार साँझ ललितपुरको गोदावरीमा आयोजित मिस नेपाल वर्ल्ड-२०२२ को ग्राण्ड फिनालेमा उपाधि जित्न सफल जोशीले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । २४ जना युवतीहरुले सहभागिता जनाएको यो प्रतियोगितामा डा।सरीसा श्रेष्ठले मिस नेपाल अर्थको उपाधि जितेकी छिन् । उनले मिस अर्थमा नेपालको…