३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

लुम्बिनीमा चल्यो विद्युतीय बस

लुुम्बिनी । नेपालीको महान पर्व दशैंको अवसर लुम्बिनी विकास कोषले यान्त्रिक परीक्षणका लागि विहिबारदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । एसियाली विकास बैंकको सहयोगमा डेढ बर्ष वर्षअगाडि लुम्बिनीमा आएका पाँच वटा विद्युतीय बसको अफिसियल र यान्त्रिक परीक्षणका लागि बौद्ध सर्किटमा निशुल्क बस सञ्चालन गरिएको हो । बसको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भिक्षु मेत्तय)…