बुटवल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले एमालेलाई एकल्याउने र कमजोर पार्ने षडयन्त्र सफल हुन नदिने बताएका छन् । उनले पार्टीलाई विभाजित गरेर कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्ने प्रयास असफल भएको बताए । एमाले रुपन्देहीको नवौं जिल्ला अधिवेशनलाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले भने, 'एमाले अन्य पार्टी भन्दा ठूलो भएर मात्र…