२ पुस २०८२, बुधबार | December 17, 2025

२४ घण्टामा ९४४ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणम पुनः बढ्दै जान थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित अपडेट गर्ने तथ्यांक अनुसार संक्रमितको संख्या आज झण्डै एक हजार पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ९ हजार ७६२ पीसीअर परीक्षण गर्दा ६९६ जनामा र ३…