२ पुस २०८२, बुधबार | December 17, 2025

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारी फिर्ता लिने समय

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गरेका उम्मेदवारलाई आज नाम फिर्ता लिने समय तोकिएको छ । निर्वाचन आयोगले शनिबार बिहान १० देखि अपराह्न ४ बजेसम्म नाम फिर्ता लिने समय तोकेको हो । आयोगले मनोनयनपत्र जाँचबुझ गरी शुक्रबार उम्मेदवारको नामावली प्रकाशन गरेको थियो । उम्मेदवारले सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमार्फत् उम्मेदवारी फिर्ता लिन सक्नेछन्…