२ पुस २०८२, बुधबार | December 17, 2025

इलाका प्रशासन कार्यालय बुटवलमा एमालेले लगायो ताला, मध्यरातीसम्म कार्यालय खोलेर मतदाता थपेको आरोप

बुटवल । बुटवलको इलाका प्रशासन कार्यालयमा मध्यरातीसम्म कार्यालय खोलेर मतदाता नामावलीका लागि फोटो खिचाउने काम भएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले तालाबन्दी गरिदिएका छन् । नेपाली काँग्रेसका कार्यकर्ताहरुले मतदाता नामावलीमा फोटो खिचाउन ल्याएका कार्यकर्ताहरुको कार्यालय समय पछि पनि कर्मचारीहरुले कार्यालय खोलेर फोटो खिचाउने काम जारी राखेको भन्दै एमालेका बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीको नृतृत्वमा गएको…