२ पुस २०८२, बुधबार | December 17, 2025

आईपीओ र सेकेन्डरी शेयरमा चासो बढाउँदै गृहिणी महिला

बुटवल । प्रायः सधैं फुर्सदिली देखिने तिलोत्तमा ३ सुनौलो नगरकी विमला सारु अचेल व्यस्त देखिन्छिन् । शेयर बजारमा लगानी गर्न थालेपछि र आईपीओ भर्न थालेपछि विमला व्यस्त देखिन थालेकी हुन् । उनलाई शेयर बजारमा आईपीओ भर्ने बानी नपरुन्जेल ल्यापटप चलाउन पनि आउँदैन थियो । तर आईपीओ भर्न र शेयर बजार कारोबारमार्फत बेलाबेलामा नाफा आउन थालेपछि…