काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा दरबन्दीबाहेकका सुरक्षाकर्मी हटाउन र सर्वोच्च अदालत र बारबीचको ढोका तत्काल खुल्ला गरी सहज आवागमन गर्ने वातावरण बनाउन सर्वोच्च प्रशासनसँग माग गरेको छ । बार महासचिव लिलामणि पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अदालतभित्र नियमित दरबन्दीका सुरक्षाकर्मीबाहेक अन्य सशस्त्र प्रहरी प्रवेश तत्काल रोकियोस्, अदालत र बारबीचको ढोका तत्काल…