बर्दिया । बर्दिया प्रहरीले जुवातास खेलिरहेका ९ जनालाई तास खेलिरहेकै स्थानबाट पक्राउ गरेको छ । बर्दिया गुलरिया नगरपालिका ७ गुलरिया गाँउ स्थित रमेश यादवको घरमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तास खेलाउने घरधनी रमेश यादव सहित गुलरिया ३ का रतिराम चौधरी, वडा नम्बर ७ का श्यामु यादव, वडा नम्बर…