८ पुस २०८२, मंगलबार | December 24, 2025

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी । लगातारको वर्षाका कारण पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । करिडोरको हर्मिचौर अर्बेनी सडकखण्डको गरगरेमा पहिरो गएको छ । जसले गर्दा सडक अवरुद्ध भएको नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले जनाएको छ । आज पनि पहिरो खस्ने क्रम जारी रहेको छ। सेनाका अनुसार पहिरो खस्न रोकिएपछि पन्छाउने काम हुनेछ । त्यस्तै, पहिरोले…