बुटवल । लाफा समुहले असोजको दोस्रो हप्तादेखि पुरुष भलिबल प्रतियोगिता गराउने भएको छ । खेलकुद क्षेत्रलाई ब्यवस्थित गर्दै युवा खेलाडीलाई ब्यवसायिक बनाउन उदेश्यका साथ समुहको आयोजनामा असोज १५ देखि ३ दिने बि लेभल पुरुष भलिबल प्रतियोगिता २०७८ हुने भएको हो । बुधबार पत्रकार सम्मेलन गरिसमुहका अध्यक्ष तारा रेश्मीमगरले दिपनगर स्थित शिवनगर सामुदायिक बनको खेलमैदानमा मैदान…