६ पुस २०८२, आइतबार | December 21, 2025

कुलमान घिसिङ विरुद्ध परेको रिट माथिको सुनुवाइ स्थगित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ शुक्रबार स्थगित भएको छ । सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरेको विरोधमा पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरका थिए । रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा चढे पनि रिट निवेदकका कानून व्यवसायीले आजको सुनुवाइ स्थगित गर्न…