११ मंसिर २०८३, शुक्रबार | November 28, 2026

रुपन्देहीमा एउटै निर्वाचन क्षेत्रमा एमालेका २ उम्मेदवारको मनोनयन दर्ता

बुटवल । रुपन्देहीको क्षेत्र नम्बर ५ मा एउटै पार्टीबाट २ जनाको प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेबाट प्रतिनिधिसभामा सदस्यका लागि २ जना उम्मेदवारको मनोनयन दर्ता भएको हो । एमालेकै टिकटबाट ३ बजेर ३०  मिनेटमा बासुदेव घिमिरेको उम्मेदवारी दर्ता भएको छ भने ४ बजेर ४५ मनिेटमा खिमलाल भट्टराईको उम्मेदवारी दर्ता भएको छ…