१ पुस २०८२, मंगलबार | December 16, 2025

कार्यान्वयन शुन्य रहेकाे बाँकेमा थपियो असार ३१ सम्म निषेधाज्ञा

नेपालगन्ज । कागजीरुपमा कायम रहेको बाँकेको निषेधाज्ञालाई थप खुकुलो बनाउँदै असार ३१ गते सम्मका लागि लम्ब्याईएको छ । कहिँ कतै कार्यान्वयन नदेखिएको निषधाज्ञालाई जिल्ला प्रशासन कार्यालय बाँकेले असार ३१ गते मध्यराती सम्मका लागि लम्ब्याएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको निषधाज्ञा आदेशमा आजबाट सावैजानिक सवारी साधनहरु पनि निर्वाध चल्न पाउने उल्लेख…