१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई ३०० हतियार हस्तान्तरण

काठमाडौं । नेपाली सेनाले नेपाल प्रहरीलाई तीन सय नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामाग्रीहरू हस्तान्तरण गरेको छ । सोमबार जंगी सेनाको अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ती हतियार हस्तान्तरण गरेका हुन । नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा…