१ पुस २०८२, मंगलबार | December 17, 2025

दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान अनुमती नदिइने

चितवन । रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी समापन गरिएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि एक अर्ब २६ करोड रुपैयाँको बजेट पारित…