१८ श्रावण २०८३, सोमबार | August 3, 2026

साउदी अरब र अष्ट्रेलियाका लागि प्रस्तावितत राजदुतद्वय सुवेदी र पोखरेल संसदीय सुनुवाइमा

काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित राजदुत नवराज सुवेदीले साउदी अरेबियामा आफनै राजदूतावास भवन निर्माण गर्ने कार्यमा जोड दिएका छ्न । बिहीवार संसदीय सुनुवाई समितिको सिंहदरबारमा बसेको बैठकमा आफनो योग्यता, कार्य क्षमता र कार्ययोजना पेस गर्दै प्रश्तावित राजदुत सुवेदीले साउदी अरेबियामा अध्ययन गर्न जाने विद्यार्थीहरुको छात्रवृत्ति कोटा बढाउन पहल गर्ने बताएका हुन । उनले साउदी…