५ पुस २०८२, शनिबार | December 20, 2025

धेद्रे-लेनडाँडा सुरुङमार्ग डिजाइन गर्न चिनियाँ विशेषज्ञ टोली काठमाडौं आइपुग्यो

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं-तराई-मधेश द्रुतमार्ग अन्तर्गत प्याकेज नं २ धेद्रे-लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोली काठमाडौं आएको छ । कोभिड-१९ को संक्रमण जोखिमका कारण आवतजावतमा कठिनाइ पैदा भइरहेकै बेला नेपाली सेनाका समन्वयमा ग्वाञ्जाओबाट चार्टर्ड उडानद्वारा सो कम्पनीको विशेषज्ञ टोली काठमाडौं आएको हो । सुरुङ…