काठमाडौ । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले असार ६ गतेदेखि एफटीटीएच Fiber To The Home-FTTH मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । NTTV (एनटी टिभी) ब्राण्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायतका स्थानहरुमा वितरण शुरु गरिएको हो । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र…