काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २७६८ जना कोरोना भाइरस कोभिड-१९ का संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा १३०३७ जनाको पीसीआर विधिबाट १९६३ तथा ८०५ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा २७६८ संक्रमित थपिएका हुन । यही अवधिमा थप ४ हजार २० जना संक्रमणमुक्त भएको छन । नेपालमा पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको…